काठमाडौंको थापाथली चोकस्थित फुटपाथमा थुपारिएको बालुवाको ढिस्कोबाट हिँड्दै यात्रु । काठमाडौं महानगरपालिकाले थापाथली-त्रिपुरेश्वर सडकखण्डको फुटपाथमा टाइल बिछ्याउनका लागि बालुवा थुपारेको हो । फुटपाथमा बालुवाको ढिस्को थुपारिएपछि यात्रुलाई हिँडडुलमा सास्ती भएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।