धरहरा आजबाट खुला, सर्वसाधारणको भीड [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । २०७२ सालको भूकम्पमा ढलेको धरहरा त्यसको करीब साढे ९ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ । 

शहरी विकास मन्त्रालयले संविधान दिवसको अवसरमा आजबाट सर्वसाधारणले चढ्न पाउने गरी धरहरा खुला गरेको हो । यससँगै धरहरामा चढ्न तथा अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।

हाललाई अनलाइनबाट निःशुल्क टिकट काटेर धरहरा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।