आईटी क्विज, सोमवार, २६ जेठ २०७१

Share News

- विद्युतीय करेण्ट नाप्न प्रयोग हुने उपकरणलाई के भनिन्छ ?
    एममिटर ।

    - विद्युतीय शब्दावलीमा डीसी तथा एसी भन्नाले के बुझिन्छ ?
    विद्युतीय शब्दावलीमा डीसी भन्नाले डाइरेक्ट करेण्ट र एसी भन्नाले अल्टरनेटिङ करेण्ट भन्ने बुझिन्छ ।

    - विद्युतीय चिमभित्र हुने तारलाई के भनिन्छ ?
    फिलामेण्ट ।
    
- इलेक्ट्रिक फिल्डको सिद्धान्तका प्रतिवादक को हुन् ?
    माइकल फराडे ।

- विद्युतीय शक्तिको मापन कुन एकाइमा गरिन्छ ?
    वाट्स ।

    - कुनै पनि वस्तुबाट प्रवेश गर्दा प्रकाश खुम्चिने प्रक्रियालाई के भनिन्छ ?
    यस्तो प्रक्रियालाई रिफ्र्याक्शन भनिन्छ । त्यस्तै, प्रकाश फैलने प्रक्रियालाई डिफ्र्याक्सन र प्रकाश फर्कने प्रक्रियालाई रिफ्लेक्शन भनिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।