हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता  हकप्रद शेयर सूचीकृत

Share News

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । यो हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले गत साउन २४ गते देखि भदौ १२ गते सम्म निष्कासन गरेको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।