प्लास्टिकबाट बनेका दैनिक उपभोग्य सामानहरूको प्रदर्शनी [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चौथो प्लास्ट नेपाल एक्स्पोमा चलिरहेको छ ।  प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, विक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले आयोजना गरेको एक्स्पो मङ्सिर १३ गतेदेखि १५ गतेसम्म रहनेछ । 

उक्त एक्स्पोमा नेपाल र भारतमा प्लास्टिकबाट बनेका दैनिक उपभोग्य सामानहरू प्रदर्शनीमा राखिएको छ। नेपालमा ८०० उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।