युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर निष्कासनमा

Share News

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछ्न् ।

इच्छुकले उक्त शेयर खरीदका लागि  आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कोहलपुर, बाँकेमा आवेदन पेश गरिसक्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।