काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट एफपीओ निष्कासन गर्न स्वीकृती पाएको छ ।
सेबोनले कम्पनीलाई एफपीओ निष्कासन गर्न माघ २७ गते स्वीकृती दिएको हो ।
स्वीकृती पाएसँगै कम्पनीले अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।