जी एल सोलार लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

Share News

काठमाडौं । जी एल सोलार लिमिटेडले सर्वसाधारणमा १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार ३६० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । 

कम्पनीले उल्लेखित कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै गत माघ २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।