ईङवा हाईड्रोपावरमा दूई जना सञ्चालक नियुक्त

Share News

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गरेको नेप्से मार्फत जनाएको छ ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।