स्वरोजगार लघुवित्तको एफपीओ अन्तिम दिनसम्ममा १८ लाख ८४ हजार भन्दा बढीले भरे

Share News

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आज अन्तिम दिन सम्ममा १८ लाख ८४ हजार ७१० जना आवेदकले आवेदन दिएका छन् ।  

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधवार ५ः७ बजे सम्ममा १८ लाख ८४ हजार ७१० जना आवेदकले २ करोड ३४ लाख ८७ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन ।

यो माग भन्दा ११९ दशमलव ९७ गुणा बढी आवेदन हो । 

कम्पनीले फागुन १८ देखि २१ गते सम्मम १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।