काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको पदको लागि १० जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ।
रिक्त पदमा खुला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ११ गते तीन सदस्यीय समिति गठन भएको थियो । अर्थमन्त्रालयले मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलो संयोजकत्वमा मन्त्रालयकै सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल रहेका थिए ।
क-कसले दिए आवेदन ?
१. पूर्ण प्रसाद आचार्य, इलाम
२. बद्रि प्रसाद प्याकुरेल, नुवाकोट
३. नारद कुमार लुइटेल, सर्लाही
४. युवराज दाहाल, झापा
५. प्रविण अधिकारी, काभ्रेपलाञ्चोक
६. चुडामणी चापागाई, झापा
७. बिमल कुमार तिवारी, सिराहा
८. कृष्ण बहादुर कार्की, पाल्पा
९. हेमन्त बश्याल, पाल्पा
१०.मुकन्द राज जोशी, डडेलधुरा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।