बागमती प्रादेशिक ललितकला प्रदर्शनीमा थाङ्कादेखि पौभासम्म [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । ललितकला प्रज्ञा–प्रतिष्ठानको कक्षमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ चलिरहेको छ । 

गत सोमवार शुरु भएको प्रदर्शनीमा बागमती प्रदेशका २०९ जना कलाकारका थाङ्का, पौभा लगायत चित्रकलासँगै मूर्तिकला राखिएका छन् ।  

प्रदर्शनीले कला पारखी, कला सङ्कलक र कलाकारलाई जोड्ने पुलको काम गरेको आयोजक ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । 

‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनी आगामी शुक्रवारसम्म चल्नेछ । 

हेर्नुस् तस्वीरहरू

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।