काठमाडौंको दक्षिणकाली चाल्नाखेलको जमिनमा बनाइएको प्लटिङमा निर्माण गरिएको घर । कुनै बेला धान फल्ने खेतहरूमा अहिले प्लटिङ बनाएर घडेरीका रूपमा बेच्न थालिएको छ । उपत्यकाका विभिन्न ठाउँमा यसरी प्लटिङ बनाएकाे देख्न सकिन्छ । तर, कोरोना भाइरसको महामारीयता घरजग्गा व्यवसाय सुस्त देखिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।