काठमाडौंको स्वयम्भूबाट पानी पर्ने समयमा देखिएको सीतापाइला आसपासको शहर । तस्वीरमा देखिएको शहर बादलकाे घुम्टोले ढाकेकोजस्तो देखिन्छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष पनि सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।