बजेट प्रस्तुत गर्ने दिन संसद्मा अर्थमन्त्रीका पोज [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिँदै छ । 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै शुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहेका छन् । 

बजेट पेस गर्ने दिन आज संघीय संसद्मा अर्थमन्त्री पौडेलका विभिन्न तस्वीरहरू 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।