प्राइम कमर्शियल बैंकको अन्तरशाखा फुटसल प्रतियोगिता विजेता टोली [तस्वीर]

Share News

प्राइम कमर्शियल बैंक लिमिटेड, कोशी प्रदेश कार्यालयद्वारा आयोजित अन्तरशाखा फुटसल प्रतियोगिताको विजेता इटहरी एरिया टोली । प्रतियोगिताको फाइनलमा इटहरी एरिया टिमले दमक एरिया टिमलाई १-० ले पराजित गरेको बैंकको कोशी प्रदेश कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।