भोटो जात्रा मनाइयो [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । ललितपुरको जाउलाखेलमा आइतवार भोटो जात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो जात्रा मनाइएको हो । 

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आइतवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।

हेर्नुस् तस्वीरहरू 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।