‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ तथा ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ 

निर्णायक मण्डल

–    श्रीमान कार्की, बीमाविज्ञ –अध्यक्ष

–    सुनिल केसी, पूर्वप्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक लिमिटेड –सदस्य

–    शशि सत्याल, चार्टर्ड एकाउन्टेन्ट (सीए), प्रबन्धक, पीकेएफ टीआर उपाध्याय एन्ड कम्पनी –सदस्य

पुरस्कार मूल्यांकनका आधार

–    नाफा

–    खुद सम्पत्ति 

–    प्रकोप कोष

–    सक्रिय पोलिसी संख्या

–    जम्मा बीमा प्रिमियम

–    दाबी भुक्तानी

–    भुक्तानी गर्न बाँकी दाबीहरू

–    नियामकले गरेको कारबाही

–    कृषिबीमा अन्तर्गत बीमांकित रकम

–    पुनर्बीमा कम्पनीहरूको गुणस्तर

आव २०८०/८१ को वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट जेठ १३ भित्र स्वीकृत नगराएका कम्पनीहरूलाई छनोट प्रक्रियामा सामेल गरिएको छैन ।  

बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी

मूल्यांकनका आधारहरू :

–    नाफा

–    खुद सम्पत्ति

–    जीवन बीमाकोष

–    सक्रिय पोलिसी संख्या

–    जम्मा प्रिमियम

–    दाबी भुक्तानी 

–    भुक्तानी गर्न बाँकी दाबीहरू

–    पोलिसी परित्याग दर 

–    सोल्भेन्सी अनुपात 

–    नियामकले गरेको कारबाही

–    बोनस दर

–    बीमालेख नवीकरण दर

–    पुनर्बीमा कम्पनीहरूको गुणस्तर

आव २०८०/८१ को वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट जेठ १३ भित्र स्वीकृत नगराएका कम्पनीहरूलाई छनोट प्रक्रियामा सामेल गरिएको छैन ।  

स्पेसल रिकग्निशन फर पब्लिक इन्टरप्राइजेज

बेस्ट म्यानेज्ड आईटी कम्पनी

बेस्ट म्यानेज्ड कम्पनी 

बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी, विकास बैंक र वाणिज्य बैंकहरू

निर्णायक मण्डल

–    सीए सुदर्शन राज पाण्डे, सिनियर पार्टनर, एसआर पाण्डे एन्ड कम्पनी –अध्यक्ष

–    रमेश कुमार हमाल, पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्ड – सदस्य

–    सीए सुजनकुमार काप्mले, निवर्तमान अध्यक्ष, आईक्यान – सदस्य

–    सीए अनलराज भट्टराई, प्रमुख कार्यकारी अधिकृत, एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड –सदस्य

–    गुरुप्रसाद पौडेल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक – सल्लाहकार

–    सीए सुनीरकुमार ढुंगेल, अध्यक्ष, लेखा मापदण्ड बोर्ड – सल्लाहकार

फाइनान्स कम्पनी, डेभलपमेन्ट बैंक र वाणिज्य बैंकका लागि मूल्यांकनका आधारहरू :

–    पूँजी पर्याप्तता अनुपात

–    प्रतिशेयर बुक भ्यालु

–    कर्जा वृद्धि

–    ब्याज आम्दानी वृद्धि

–    खुद आम्दानीमा अन्य आय

–    निष्क्रिय कर्जा

–    कर्जा निक्षेप अनुपात 

–    प्रतिशेयर आम्दानी

–    पिई रेसियो

–    ब्याजदरको अन्तर

–    सम्पत्तिमा प्रतिफल

–    पूँजीमा प्रतिफल

–    आधारदर

–    कर्जाको आकार

–    गैरबैंकिङ सम्पत्ति

–    तरलता

आव २०८०/८१ को वार्षिक साधारणसभा २०८१ को पुस मसान्तसम्म सम्पन्न नगरेका कम्पनीहरूलाई छनोट प्रक्रियामा सामेल गरिएको छैन

बेस्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेस 

मूल्यांकनका आधार

–    मोबाइल बैंकिङ सेवाको विस्तार

–    क्यूआरको प्रयोग

–    डिजिटल माध्यमवाट कर्जा प्रवाह

बेस्ट म्यानेज्ड कम्पनीहरू 

निर्णायक मण्डल

–    कृष्णहरि बास्कोटा, पूर्वसचिव, नेपाल सरकार – अध्यक्ष

–    महेशकुमार थापा, म्यानेजिङ्ग पार्टनर, सिंह वर्मा ल कन्सर्न – सदस्य

–    ज्ञानेन्द्र प्रसाद ढुंगाना, पूर्वप्रमुख कार्यकारी अधिकृत, नबिल बैंक – सदस्य

मूल्यांकनका आधारहरू

–    पारदर्शिता

–    नियमनको पालना

–    व्यावसायिक व्यवस्थापन

–    समाजमा व्यवसायप्रतिको आकर्षण  

–    सार्वजनिक छवि/ब्रान्डको छवि

–    संस्थागत सामाजिक उत्तरदायित्व

–    उपभोक्ता गुनासो व्यवस्थापन

–    निरन्तरता, स्थायित्व र दिगोपन

लाइफटाइम एचिभमेन्ट अवार्ड 

निर्णायक मण्डल

–    चन्द्रप्रसाद ढकाल, अध्यक्ष, महासंघ – सदस्य

–    वीरेन्द्रराज पाण्डे, वरिष्ठ उपाध्यक्ष, सीएनआई – सदस्य

–    कमलेशकुमार अग्रवाल, अध्यक्ष, एनसीसी – सदस्य
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।