ग्लोबल आइएमई क्यापिटलको एकिकृत कारोबार माघ १ गतेदेखि
Jan 9, 2018
 
लगानी
मुख्य खबर
अभियान संवाददातापुस २५, काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको एकिकृत कारोबार माघ १ गतेदेखि हुने भएको छ । ग्लोबल आईएमई क्यापिटलले रिलायबल क्यापिटललाई एक्विजिशनपछि एकिकृत कारोबार हुन लागेको हो । एक्विजिशनपछि कम्पनीको नाम ग्लोबल आइएमई क्यापिटल रहनेछ । असोज २७ गते समपन्न वार्षिक साधारणसभाले एक्विजिशन गर्ने प्रस्ताव पारित गरेको थियो ।