arthik abhiyan
ad banner

नानक जयन्तीमा सिक्का 

Oct 4, 2019 
बजार
NA


काठमाडौं (अस) । गुरु नानकको ५५० औं जयन्ती पारी नेपाल राष्ट्र बैंकले बिहीवार सिक्का सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले काठमाडौंमा १००, १ हजार र २ हजार ५०० रुपैयाँको सिक्का सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा सिख समुदायका सदस्यबीच सोही दिन ‘सिख हेरिटेज अफ नेपाल’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । ५०० वर्षअगाडि गुरु नानकले काठमाडौंको बालाजु क्षेत्र भ्रमण गरेको इतिहासविद् बताउँछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्