arthik abhiyan
ad banner

प्रभु बैंकको १६ % वोनस शेयर  प्रस्ताव

Oct 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आवको नाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकले १६ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकको प्रसतावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८९ करोड  २६ लाख छ । प्रस्तावित वोनस पारित भई वितरण भएमा पूँजी रू. १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्