arthik abhiyan
ad banner

महालक्ष्मी बैंकको १७.८९ % लाभांश प्रस्ताव

Oct 12, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । महालक्ष्मी बैंक लिमिटेडले गत आवको नाफाबाट शेयरधनीहरुलाई १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 बैंकले  ८ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश दिन लागेको हो । सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीरुले पाउनेछन् । 

हाल बैंकको चुक्तापूँजी रू. २ अर्ब ८४ करोड ४५ लाख छ । बैंकले प्रस्ताव गरेको वोनस वितरणपछि पूँजी रू. ३ अर्ब ७२ करोड ६ करोड पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्