ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम (फोटो फिचर)

२०७८ कार्तिक, १२  
फोटो फिचर
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
न्यू बिजनेश एज प्रालिले आयोजना गरेको उक्त  कार्यक्रम शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो ।

न्यू बिजनेश एज प्रालिले ‘नेपाली युनिकर्नको खोजी’ गर्ने उद्देश्यसहित आयोजना गरेको उक्त कार्यक्रममा भर्चुअल तथा भौतिक माध्यमबाट गरेर १ हजार ५०० भन्दा बढी उद्यमी सहभागी थिए ।

हेरौं, कार्यक्रमका झलकहरु :

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)