ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ को उद्घाटन

२०७८ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले  ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रमका उद्घाटन गरेका छन् ।

उनले र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ बिहीवार काठमाडौंमा भइरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)