ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस : ७ ओटा प्रदेशका स्टार्टअपहरु सम्मानित

२०७८ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौ । देशका प्रत्येक प्रदेशबाट एक- एक ओटा गरी सात ओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मानगरिएको छ । 

न्यू बिजनेश एजले आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड समारोहमा सम्मान गरिएको हो ।

कुन प्रदेशबाट कुन - कुन कम्पनी सम्मानित भए ?

सुदूरपश्चिम प्रदेशबाट : फारवेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर कैलाली
कर्णाली प्रदेशबाट : ज्वाला कृषि तथा पशुपालन उद्योग दैलेख 
लुम्बिनीबाट :  निन्जा इन्फोसिस प्रालि नेपालगञ्ज, बाँके 
गण्डकीबाट : एक कलहोम सोलुसन्स प्रालि पोखरा
बाग्मतीबाट : ग्लोकल प्रालि ललितपुर 
प्रदेश २ बाट :  नमस्ते रिसाइकल टेड्र्रस जनकपुर
प्रदेश १ बाट :  हिमालयन लश इन्डष्ट्रिज झापा

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)