तस्वीर : स्तरोन्नतिको क्रममा रहेको सुकेटार विमानस्थल
२०७८ पौष, १३
 
Slider
स्तरोन्नति हुँदै गरेको ताप्लेजुङको सुकेटार विमानस्थल । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि आठ किलोमिटरको दूरीमा उत्तर–पूर्वमा रहेको उक्त विमानस्थल पाँच दशकअघि निर्माण गरिएको हो । तस्वीर : रासस