ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनआईसी एशिया बैंकको सर्वाधिक रू. २ करोड बराबरको शेयर खरीदविक्री

२०७९ बैशाख, २६  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २११ ओटा धितोपत्रमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक अर्थात् रू. २ करोड १ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७७१ दशमलव २० मा कारोबार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ रुपैयाँले वृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से १४ दशमलव ११ अंक बढेर हजार २७० दशमलव ६८ विन्दुमा पुगेको छ  । उक्त अवधिसम्ममा कुल रू.४५ करोड ४४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)