वैशाख २६, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।
कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संसथापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत (७०:३०) कायम भएको छ ।