ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ङादी ग्रुप पावरको सर्वाधिक रू. ७ करोड बराबरको शेयर खरीदविक्री

२०७९ बैशाख, २७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको २ घण्टा २० मिनेटको अवधिमा ङादी ग्रुप पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये ङादी ग्रुप पावरको सर्वाधिक अर्थात् रू. ७ करोड १६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२९ मा कारोबार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २७ दशमलव ७५ अंक बढेर २ हजार २९६ दशमलव ५९ विन्दुमा पुगेको छ  । उक्त अवधिसम्ममा कुल रू. ६२ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)