ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

समृद्धि फाईनान्सले विभिन्न पदका लागि माग्यो कर्मचारी

२०७९ बैशाख, २८  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौ । समृद्धि फाईनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो ।  कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केहि  र बजार प्रतिनिधि  मागेको हो । 

कम्पनीले ईच्छुक तथा अनुभव नेपाली नागरिकलाई आगामी जेठ ६ गतेसम्ममा आफ्नो बायोडाटासहित कम्पनीको मेल आईडिमा पठाउन आग्रह गरेको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement