ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

होण्डाको नयाँ योजना सार्वजनिक

२०७९ बैशाख, २९  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि होण्डा टू ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘होण्डा छ साथ साथ’ योजना ल्याएको हो ।

सो योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरीदमा स्क्र्याच कुपनमार्फत रू. १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरीद गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट एक/एकजनाले लक्की ड्रमार्फत सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार बम्पर लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले नगद रू. ७ लाख प्राप्त गर्न सक्नेछन् । स्याकार इन्भेष्टमेन्टमार्फत हुने १ प्रतिशतको ईएमआई पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरीद दुवैमा यो योजना लागू हुनेछ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement