ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीय निर्वाचनमा बयोवृद्ध मतदाताको उत्साह : कतै डोहोर्याएर लगियो, कतै बोकेर

२०७९ बैशाख, ३०  
विविध र यो पनि फोटो फिचर
Image Not Found

वैशाख ३०, काठमाडौं । अहिले स्थानीय तहको निर्वाचन चलिरहेको छ । नियमित मतदान सकिन केही समय मात्रै बाँकी छ । अहिलेसम्म छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा पहिलोपटक भाग लिएको तन्नेरी मतदाता देखि ११३ वर्ष सम्मका बयोवृद्ध मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् ।

फोटो : सुनिल शर्मा/आर्थिक अभियान र रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement