ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मतदान सकियो, मतगणनाका लागि मतपेटिका संकलन गरिंदै

२०७९ बैशाख, ३०  
Slider फोटो फिचर
Image Not Found

स्थानीय तहको निर्वाचन सकिएको छ । अहिले विभिन्न ठाउँबाट मतपेटिकाहरू संकलन गरेर तोकिएका मतगणना स्थलमा लगिंदै छ । शुक्रवार रातिबाटै मतगणना शुरु गर्ने निर्वाचन आयोगले बताइसकेको छ ।

निर्वाचनमा करीब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । ५ बजेभित्र मतदान केन्द्रमा पुगेका मतदाताले अवेरसम्म मतदान गर्न पाउने भएकाले वास्तविक तथ्याङ्क पाउन भने केही समय कुर्नु पर्ने छ ।

फोटो : रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement