ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा    

२०७९ बैशाख, ३०  
Slider
Image Not Found

काठमाडौँ महानगरपालिकाको बिभिन्न मतदान केन्द्रमा शुक्रवार मतदान सम्पन्न भएपछि मतपेटिका गणनाका लागि मतगणनास्थल राष्ट्रिय सभागृहभित्र लैजाँदै प्रहरी र कर्मचारीहरु।

मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य शुक्रवार राती ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले बताएको छ । तस्वीर : रासस   

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement