ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काठमाडौं महानगरको मतगणना वारे गलत सूचना दिएका भीम उपाध्याय फेसबुकको ट्रेन्डिङमा !

२०७९ बैशाख, ३०  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना वारे गलत सूचना दिएका भीम उपाध्याय फेसबुकको ट्रेन्डिङमा छन् ।

उनले मतगणना शुरु नहुँदै मेयरका उम्मेदवार बालेन शाहले अग्रता लिएको झुटो सूचना सामाजिक सञ्जालमा राखेका थिए ।

उनको वारेमा फेसबुकमा २ हजार २०० भन्दा बढी व्यक्तिले खोजी गरिरहेका छन् ।

उनले फेसबुकमा गलत सूचना राखेको ३ मिनेटमै १२२ पटक सेयर, ५३३ कमेन्ट र २ हजार ६०० भन्दा धेरैले लाइक गरेका थिए ।

उनलाई अहिले फेसबुकमा खोज्ने र उनको वारेमा कुरा गर्नेहरू २ हजार भन्दा धेरै छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement