ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फेरि बालेन्द्र शाहले लिए अग्रता, केशव स्थापितभन्दा ११४ मतले अगाडि

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन् ।

 साँझ सात बजेसम्मको मत परिणाम अनुसार उनले ४८० मत प्राप्त  गरेका छन् । यसैगरी नेकपा(एमाले) का केशव स्थापितले ३६६ मत पाएका छन् ।  त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने २८० मत प्राप्त गरेकी छिन् ।

 अहिले काठमाडौं महानगरको वडा नम्बर १, ३२, २ र ३ को मतगणना भइरहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement