वैशाख ३१, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) का दुवै उमेदवारको मत बराबरी भएको छ ।
अहिलेसम्म ४५० मत गणना गरिएको छ। ४५० मत गन्दा नेकपा (एमाले) का विजय सुुवेदीले र नेकपा( माओवादी केन्द्र) का रेनु दाहालले समान १६७/ १६७ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ५१ मत ल्याएका छन्।