ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गणना भएको मतको संख्या बढ्दै जाँदा काठमाडौंमा बालेनको अग्रता थप बढ्यो

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१ काठमाडौं । काठमाडौं महानगरमा गणना भएको मतको संख्या बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर थप बढाएका छन् ।

एक समय ३०/४० मतको मात्रै अग्रता लिएका साहले २६६२ मत गन्दा मतान्तर ११९ पुर्याएका छन् ।

राति पौने ११ बजेको मतपरिणाम अनुसार साहले ८४२ मत पाउँदा एमालेका केशव स्थापितले ७२३ मत मात्रै पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले भने ५०९ मत पाएकी छिन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement