ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उपमेयरमा पपुलर मत ल्याएकी सुनिता डंगोलको भन्दा बढी भोट बालेनको, स्थापितकोभन्दा झन्डै २०० मत बढी

२०७९ जेठ, १  
समाचार
Image Not Found

जेठ १, काठमाडौं । काठमाडौं महानरको उपमेयरमा पपुलर मत ल्याएकी सुनिता डंगोलको भन्दा बढी मत बालेन साहको आएको छ। साहले ९८० मत ल्याउदा डंगोलले ९२० मत मात्रै पाएकी छिन्। मेयरमा निकटतम प्रतिद्वन्दी रहेका केशव स्थापितले ८०० मत मात्रै पाएका छन् । जुन बालेनको भन्दा १८० मत कम हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement