ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : मुसलधारे पानीमा रुझेरै बालेनको समर्थनमा उत्रिएका सुभेच्छुकहरू

२०७९ जेठ, २  
र यो पनि फोटो फिचर Slider
Image Not Found

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको समर्थनमा मतगणना स्थल राष्ट्रिय सभागृह पुगेका समर्थकहरू पानी परेपछि रुझेका छन् । शुक्रवार सम्मपन्न स्थानीय तहको चुनावको मतगणना शनिवारदेखि शुरु गरिएको थियो ।

बालेेन साहले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनको निकटम प्रतिस्पर्धीमा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह छन् । उनको मतान्तर बढ्दै जाँदा सभागृहमा आउने समर्थकको संख्या पनि दिनदिनै बढीरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x