काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको चौधरी फाउण्डेशनको वित्तीय एवम् प्राविधिक सहयोगमा विस्तार गरिएको आकस्मिक कक्षको उद्घाटन पश्चात अवलोकन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तथा फाउण्डेशनका अध्यक्ष विनोद चौधरी तथा अन्य । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान