तस्वीर : जुम्लास्थित बाँजाराउलामा निर्माण गरिएको एप्पल जोन
२०७९ जेठ, ५
 
Slider
जुम्लास्थित तातोपानी गाउँपालिका–६ बाँजाराउलामा निर्माण गरिएको एप्पल जोन (स्याउ क्षेत्र) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा आएको हो । तस्वीर : रासस