ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

२०७९ जेठ, ६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ५, काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यकारी प्रमुख व्यवस्थापकीय सहित विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

संस्थाले नायव कार्यकारी प्रमुख व्यवस्थापकीय १ जना, सहायक प्रवन्धक व्यवस्थापकीय १ जना, वरिष्ठ अधिकृत १ जना, अधिकृत, कनिष्ठ अधिकृत सञ्चार तथा सूचना प्रविधि विभागीय प्रमूख १ जना, कनिष्ठ अधिकृत  केहि, वरिष्ठ सहायक/ सहायक सहायक केही र कनिष्ठ सहायक/प्रशिक्षार्थी केहि संख्यामा माग भएको जनाएको छ ।  

संस्था द्वारा जारी सूत‍चना अनुसार योग्यता पुगेका ईच्छक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बुटवल-१२, कालिकानगर, रूपन्देही तथा संस्थाका शाखा कार्यालयहरु वा संस्थाको मेल  ठगानामा  आवेदन दिनहुन आवहान गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x