ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : भजनीको कृष्णपुर क्षेत्रका खेतमा झुलेको चैते धान    

२०७९ जेठ, ७  
Slider
Image Not Found

कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । बर्खे धानभन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिंंचाइको कमीले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन भने सकेको पाइदैंन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट प्रकाशित नेपाली कृषि तथ्यांक २०७५/ २०७६ अनुसार नेपालमा चैते धानको उत्पादन ५ लाख ४० हजार १०५ मेट्रिक टन र उत्पादकत्व ४ दशमलव ५ प्रतिशत रहेको छ। तस्वीर : रासस   

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x