ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाली बजारमा ‘क्रेन बेबी’ सार्वजनिक

२०७९ जेठ, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । अमेरिकी बेबी आइटम ब्रान्ड ‘क्रेन बेबी’ नेपाली बजारमा आएको छ । कम्पनीले आफ्नो नयाँ लाइनअपमा बच्चाका बेडिङ, नर्सरी डेकोर, टोयका साथै अन्य बेबी आइटम उपलब्ध रहेको जानकारी दिएको छ ।

यसले अभिभावकलाई १०० भन्दा बढी उत्पादनका विकल्प छनोट गर्न सक्ने सुविधा दिएको कम्पनीको भनाइ छ । क्रेन बेबीका उत्पादन स्टाइलिश, गुणस्तरीय र वातावरणमैत्री रहेको दाबी गरिएको छ । सो लाइनअप नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनसा राई राणा र मनीषा भट्टराईद्वारा आईएमएस लिटिल स्माइल्स शोरूम, दरबारमार्गमा सार्वजनिक गरिएको थियो । उक्त अवसरमा क्रेन भारतका प्रतिनिधि समेत सहभागी थिए ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x