ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बीओकेका ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा छूट

२०७९ जेठ, ८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा छूट दिइने भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट दिइने बैंकले जानकारी दिएको हो । त्यसका लागि बैंक र फील गुड बार एण्ड ग्रिलबीच सम्झौता भइसकेको छ ।

उक्त छूट लिनका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत नै भुक्तानी गर्नुपर्ने बताइएको छ । फील गुड बार एण्ड ग्रिल एयरपोर्ट मोड, विराटनगरमा सञ्चालित छ । बीओकेले हाल ९७ शाखा, ९३ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x