तस्वीर : सडक विस्तारका लागि तनहुँको घाँसीकुवामा खनिएको भित्ता
२०७९ जेठ, ३०
 
Slider
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक खनिएको भित्ता । राजमार्ग विस्तारका लागि सडक छेउछाउका भित्ता खन्ने काम तीव्र भइरहेको छ । तस्वीर : रासस