ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रि-ओपन सेसनमा नेप्से ०.५२ अंक बढ्यो, ८ कम्पनीको शेयर खरीदविक्री

२०७९ असार, २  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ५२ अंक बढेको छ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ हजार ९६६ दशलमव ८९ विन्दुमा पुगेको हो । 

यस अवधिमा कारोबारमा आएका ८ कम्पनीको रू. १ लाख ४८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि-ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री लक्ष्मी बैंकको रू. ८२ हजार बराबरको भएको हो । 

बुधवार नेप्से परिसूचक २९ दशमलव ८९ अंक घटेर १ हजार ९६६ दशमलव ३७ विन्दुमा झरेको थियो भने कुल रू. १ अर्ब ४९ करोड बराबरको शेयर खरीद विक्री भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)