ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ड्रिम होटलमा कुमारी बैंकका ग्राहकलाई छूट

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
Jagdamba Supershine NA

काठमाडौं (अस) । कुमारी बैंकका ग्राहकले बुटवलस्थित ड्रिम होटलको सेवासुविधामा छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई उक्त होटलमा छूट दिनेगरी दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौतामा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र होटलका महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा होटलका रूम शुल्कमा १५ प्रतिशत, खाना १० प्रतिशत र बेभरेजमा १० प्रतिशतसम्म छूट दिइनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)