पाँचथरको हिलिहाङ गाउँपालिका ७ एकचेपामा पर्ने चट्टान काटेर निर्माण गरिएको तमोर कोरिडोर सडकखण्ड । सडकको ट्र्याक खोल्न झण्डै दुई वर्ष लागेको यस सडकखण्ड अहिले सञ्चालनमा आइसकेको छ । तस्वीर : रासस